दसौँ एसियन भैँसी सम्मेलन आयोजना सोमबारदेखि

भरतपुर । भैँसी पालनका लागि विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यले दसौँ एसियन भैँसी सम्मेलन आयोजना गरिने भएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म नेपालमा भर्चुअल माध्यबाट हुन लागेको सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको हिजो (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो […]

सम्बन्धित सामग्री

चितवनमा भैँसी सम्मेलन सुरु

चितवन, कात्तिक ८ । चितवनको रामपुरमा सोमबारजदेखि भैँसी सम्मेलन सुरु भएको छ । नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औँ एसियन बुफेलो कंग्रेस २०२१’ शुरु भएको हो । भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धित नयाँ अविष्कार घोषण गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा.भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । […]

दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]

भर्चुअल माध्यमबाट नेपालमा एसियन भैँसी सम्मेलन

चितवन, (नेस) । दशौं एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, एसियन […]

१०औँ अन्तर्राष्ट्रिय भैँसी सम्मेलन चितवनमा, भर्चुअल रूपमा उद्घाटन हुने

१०औँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको हो । सम्मेलन यही कार्तिक ८ देखि १२ गतेसम्म हुनेछ ।