निर्वाचित भएपछि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो

काठमाडौं । पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको गुनासो मतदाताको छ । काँठक्षेत्रको मतदाताहरू मलखाद र कृषिमा सुविधा दिए ठूलो गुन लाग्ने बताउँछन् । केही मतदाता आफूले आश गरेकै जनप्रतिनिधिबाट पटक पटक पीडा व्यहोर्नुपरेको गुनासो गर्छन । यस क्षेत्रबाट धेरैलाई आफूहरूले निर्वाचित गराएपनि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो छ । उनीहरू […]