कांग्रेस सिन्धुली सभापतिमा पाँच जनाको उम्मेदवारी

कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

सिरहा, २६ पुस । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका […]

धनुषा सभापतिमा पजियारले उम्मेदवारी दिने

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले उम्मेदवारी दिने भएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिको समूहबाट पजियारले उम्मेदवारी दिन लागेका हुन्। माघ १५ गते हुने जिल्ला अधिवेशनमा धनुषा सभापतिका लागि पजियारलाई कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रस्ताव गरेका छन् भने जिल्ला सभापति महेशशंकर […]

कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी

नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा  पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ।  त्यस्तै,...

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ, २५ मङ्सिर।कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। आज शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए। पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेद्वारी नदिने भन्नुभएको छ। उहाँले कसलाई समर्थन गर्ने […]

कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।  पार्टी प्रदेश सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल…

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।...

प्यानल विना नै विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए ।  यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न च...

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नागार्जुन नगरसमितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालालाई […]