अर्घाखाँची महोत्सवमा ज्योतीको प्रस्तुति हुने भएपछि १० संस्थाले गरे बहिष्कार घोषणा

काठमाडौं । अर्घाखाँचीमा गत ११ माघदेखि सुरू भएको पाँचौ अर्घाखाँची महोत्सव अन्तिमतिर आइपुग्दा विवादमा परेको छ । हिजो २१ गतेको कार्यक्रममा लोकगायिका ज्योती मगरको प्रस्तुति रहने भएपछि १० वटा सांगीतिक संघ-संस्थाले बहिष्कारको घोषणा गरेका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै बहिष्कारको घोषणा गरिएको हो । ज्योतीले कार्यक्रममा असभ्य प्रस्तुति दिनसक्ने भएकाले आफूहरूको सहभागिता नरहने विज्ञप्तिमा […]

सम्बन्धित सामग्री

दुर्गेश थापामाथि आक्रमण

चन्द्रौटा : कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ।मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ।शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बता

विश्वकप फाइनलमा शाहरुख खानले ‘पठान’को प्रमोसन गर्ने

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल सुरु भएपछि धमाधम बलिउड सेलिब्रिटी पनि खेल हेर्न दोहा पुगिरहेका छन् । नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन् । अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए । आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको […]

कोरोना संक्रमण पुष्टि भएपछि साधारण तारेखमा छुटे अपूर्व

काठमाडौं  । हास्य कलाकार अपूर्व क्षितिज सिंहलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि बिहीबार साधारण तारेखमा छाडिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार पछि उपस्थित हुने गरी कोरोना संक्रमणको उपचारका लागि उहाँलाई साधारण तारेखमा रिहा गरिएको हो । नेवाः समुदायको भावनामा ठेस पु-याउने गरी प्रस्तुति दिएको आरोपमा सिंह पक्राउ पर्नुभएको […]

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत…

रातोपाटी ब्रिफिङ : अदालतको दुई आदेशले हलचल, मधेसमा छुट्टै गठबन्धन

आज २०७९ वैशाख ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–एमालेको उत्तराधिकारीनेकपा एकीकृत समाजवादी पार्टीले एमाले नसुध्रिने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठबन्धन गरेको बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी पार्टीले २००६ साल वैशाख १० गते पुष्पलालका नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सच्चा उत्तराधिकारी आफू भएको जिकिर गरे

दमकमा र्‍यापर लाउरेको कन्सर्ट, भन्छन्- जीवनलाई थप सक्रिय बनाउँछु

काठमाडौं । थुनामुक्त भएपछि र्‍यापर आशिष रानामगर ‘लाउरे’ले बुधबार दमकमा पहिलोपटक कन्सर्ट गरेका छन् । कन्सर्टमा उनले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिए । लागूऔषध प्रकरणमा प्रहरी थुनामा रहेका लाउरे अदालतको आदेशपछि फागुन १० गते धरौटीमा रिहा भएका थिए । ‘अब जीवनलाई पहिलेभन्दा थप सक्रियताका साथ अघि बढाउँछु,’ अनलाइनखबरसँग उनले भने, ‘बाँकी रहेका कामसहित नयाँ […]

माओवादी महाधिवेशन: प्रतिवेदनमाथि सुझाव प्रस्तुति सकियो, भोलि प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफलको निष्कर्ष प्रस्तुति सकिएको छ ।  प्रचण्डले बन्दसत्रमा पेश गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा २५ समूह बनाएर छलफल गरिएको थियो । ती समूहले बुधबार र बिहीवार पालैपालो निष्कर्ष प्रस्तुत गरे । सबै समूहको निष्कर्ष प्रस्तुत भएपछि माओवादी केन्द्रको बन्दसत्र आजका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेबाट बन्दसत्र शुरू हुने र त्यसमा अनुशासन, लेखा तथा निर्वाचन आयोगको प्रतिवेदन पेश हुने माओवादी केन्द्रले ज...

माओवादीको बन्दसत्र सुरु : लिखित रिपोर्टिङ पेश गर्न निर्देशन

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ । त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ । समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा त

खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गर्ने मेयरलाई स्थानीयहरूले बाँधे रुखमा

मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयरलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका छन् । नयाँ पानीटंकीको अवस्था टीठलाग्दो भएपछि उनीहरूले मेयरलाई बाँधेका हुन् ।  स्थानीय सञ्चारमाध्यमका अनुसार, सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर अस्कर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए ।  त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिए ।  उन...

खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गर्ने मेयरलाई स्थानीयहरूले बाँधे रुखमा

मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयरलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका छन् । नयाँ पानीटंकीको अवस्था टीठलाग्दो भएपछि उनीहरूले मेयरलाई बाँधेका हुन् ।  स्थानीय सञ्चारमाध्यमका अनुसार, सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर अस्कर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए ।  त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिए ।  उन...