काठमाडौं । हास्य कलाकार अपूर्व क्षितिज सिंहलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि बिहीबार साधारण तारेखमा छाडिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार पछि उपस्थित हुने गरी कोरोना संक्रमणको उपचारका लागि उहाँलाई साधारण तारेखमा रिहा गरिएको हो । नेवाः समुदायको भावनामा ठेस पु-याउने गरी प्रस्तुति दिएको आरोपमा सिंह पक्राउ पर्नुभएको […]