प्रदिप ज्ञवालीको टिप्पणीः शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भए

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा उल्ट्याउँदै सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाको ६ महिनाको कार्यकाल भने शिथिल रुपमा बितेको […]

प्रधानमन्त्री नियुक्त भएको चौथो दिनमा देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबिच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन यान्छी बालुवाटार पुगेका हुन्। ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्। देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका…

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास […]

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग

आजै राति केपी ओली प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित