‘आफैं राष्ट्रपति भएर सोच्नुस् श्रीमान्‌हरू, गडबड कागजले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ?’

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश वडालले केरमेट गरिएको गडबड कागजका आधारमा प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने तर्क गरेका छन् । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले गरेको बहसको जवाफ दिँदै महान्यायाधिवक्ता वडालले प्रधानमन्त्रीको दाबीमा देउवाले पेश गरेको कागज अन्य प्रयोजनका लागि लिइएको हस्ताक्षर भएको तर्क गरे । ‘नाम र हस्ताक्षरमा केरमेट गरिएको छ, टिपेक्स लगाइएको छ । क्र.स. १–६१ सम्म कम्युटर टाइपिङ ...

सम्बन्धित सामग्री

रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। यसअघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी छैटौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा फँसेको छ। जसका कारण देशव्यापी पदर्शन चर्किएको छ। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएका थिए। उनको […]

ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त

एजेन्सी, १४ असोज। ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छिन् । दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि सइदलाई […]

हेइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबिच नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्र्याकमा ल्याउने वाचासहित एरियल हेन्रीले हिजो प्रधानमन्त्रीको सपथ लिनुभएको हो । हत्या गरिनुभन्दा केही दिन अगाडि मात्रै राष्ट्रपति मोइसले हेन्रीलाई प्रधानमन्त्रीमा सिफारिस गर्नुभएको थियो । तर हेन्रीले पदभार ग्रहण नगर्दै राष्ट्रपतिको हत्या भएपछि राजनीतिक […]

हैटीमा नयाँ प्रधानमन्त्री नियुक्त

राजनीतिक संकटबाट गुज्रिरहेको हैटीमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति जोभेनेल मोइसको हत्याको करिब दुई हप्तामा एरियल हेनरी नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन्। राजधानी पोर्ट–औ–प्रिन्समा स्थानीय समयानुसार मंगलबार मोइसको सम्मानमा आयोजित...

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग

अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन : केपी ओली

प्रधानमन्त्री केपी शर्माओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो । ‘यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिया हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकारी राष्ट्रपति बाहेक कसैलाई दिएको छैन । यस्तो क

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।  उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्