प्रधानमन्त्री नियुक्त भएको चौथो दिनमा देउवालाई बधाई दिन पुगिन् चिनियाँ राजदूत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबिच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन यान्छी बालुवाटार पुगेका हुन्। ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्। देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका…

सम्बन्धित सामग्री

चिनियाँ अनुदानको १६ लाख मात्रा खोप हस्तान्तरण

काठमाडौं, (नेस) । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोनाविरुद्धको थप १६ लाख मात्रा खोप अनुदानमा दिने चिनियाँ घोषणाअनुरुप उक्त खोप नेपाल आएको […]

प्रधानमन्त्री नियुक्त भएको चौथो दिन दिइन चिनियाँ राजदूतले देउवालाई बधाई

काठमाडौं। नेपालकी लागि चिनियाँ राजदूत होउ यान्छीले आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। बधाई तथा शुभकामना दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। विगत ६ वर्षयता नियुक्त भएकै दिन चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटी बधाई दिँदै आए पनि यस पटक भने प्रधानमन्त्री नियुक्त भएको चौथो दिन मात्र बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले आफूले चीनसँग राम्रो सम्बन्ध बनाउने बताए।