काठमाडौं / आगलागीका घटनाले यो वर्ष देशभर एक अर्बभन्दा बढीको क्षति गरेको छ। २०७७ वैशाख १ देखि पुस २० गतेसम्मको साढे नौ महिनाको अवधिमा आगलागीका घटनामा परी ३६ जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका...
The post साढे ९ महिनामा आगलागीबाट एक अर्बभन्दा बढीको क्षति, ३६ जनाको लियो ज्यान appeared first on Purbeli News.