सोलुखुम्बु– सुक्खायाम सुरुभएसँगै आगलागीका घटनाहरू पनि बढिरहेका छन् । यो वर्ष पानीकम परेको र हावामा सुक्खापन ज्यादा भएका कारण आगलाली एवं डढेलोको घटना बढिरहेका हुन् ।चालू आर्थिक वर्ष २०७७-७८ को ८ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको आजको मितिसम्म […]