एजेन्सी, ११ मङ्सिर। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरिएन्टलाई लिएर चिन्ता प्रकट गरेको छ । प्राविधिक शब्दावलीमा (डब्ल्यूएचओ)ले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको हो । अत्यधिक उत्परिवर्तित भएको र प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्ल्यूएचओको निष्कर्ष छ। (डब्ल्यूएचओ)ले यो भेरिएन्ट निकै तीव्र गतिमा र ठुलो […]