कोरोनाको XE भेरियन्ट भेटिएकोमा महाराष्ट्र सरकारले दियो स्पष्टिकरण

 भारतको महाराष्ट्रको स्वास्थ्य मन्त्रीले कोरोनाको एक्सई भेरियन्टको पहिलो संक्रमित भेटिएको भन्ने खबरमा स्पष्टिकरण दिएका छन् ।स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा यो हालसम्म पुष्टि भइनसकेको बताएका छन् । उनले भने, ‘एक्सई (कोरोनाको नयाँ भेरियन्ट) बारे पुष्टिका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी आधिकारिक संस्था हो । हामीले स्याम्पल पठाएका छौँ । हालसम्म पुष्टि भइसकेको छैन ।’XE(कोरोना का नया वेरिएंट) के बारे में पुष्टि के लिए नेशनल इंस्टीट्यूट ऑफ वायरोलॉ