एजेन्सी, १७ मङ्सिर। मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेका हुन् । ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषय त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै […]