काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् । बिक विद्युतको पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए र केही साना […]