मनाङ – केन्द्रीय विद्युत प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिराले क्षति पुर्याएको छ । यही असारको सुरुदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले […]