शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान

शहीद रंगशालामा फ्लड लाइट सञ्चालन भएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ । काठमाडौँको दशरथ रंगशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको छ, भने । मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने पनि बताए । सामाजिक विकासमन्त्री उषाकला राईले खेलकुदको माध्यमबाट समाजमा अ...

सम्बन्धित सामग्री

‘विराट गोल्डकप’को तयारी तीव्र

विराटनगर : आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गोल्डकपको तयारी तीव्र पारिएको छ। विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तीव्रता दिइएको हो। फ्लड लाइट जडान भएको रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ। त्यसका लागि मैदानको सबलीकरण गर्नु आवश्यक हुन्छ। चैत २ गतेसम्म सम्पूर्ण तयारी पूरा हुने विराट गोल्डकप प्रतियोगिताका सहसंयोजक शुभाशिष कोइरालाले बताए। नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। यद्यपि कुन–कुन टिमले सहभ...

विराट गोल्डकप फूटबल प्रतियोगिता आजदेखि

मोरङ : पाँचौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टीम विराटनगर–११ र युनाइटेड फूटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ। वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल बेलुकी खेलाइनेछ। प्रतियोगिताका लागि शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन्। प्रतियोगितामा तीन विदेशी टीमसहित १० टीमको सहभागिता रहने छ। प्रतियोगितामा मनाङ-मर्स्याङ्दी, मछिन्द्र,...

सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान

विराटनगर / विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । खेलकुदका रात्रिकालिन प्रतियोगिता आयोजना गर्न सजिलो बनाउने उदेश्यले प्रदेश १ सरकारको लगानीमा पहिलो पटक विराटनगरमा जडानको काम भइरहेको हो । लाइट जडानपछि रातका समयमा जुनसुकै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले बताए ।... The post सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान appeared first on Purbeli News.

रातको समयमा खेल हेर्ने विराटनगरवासीको चाहना छिट्टै पूरा हुँदै

मोरङ – विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान गर्ने काम सुरु भएको छ । प्रदेश १ सरकारले रङ्गशालामा फ्लड लाइट जडानको काम सुरु गरेको हो । चार करोड २९ लाख रुपैयाँ लागतमा गएको वर्षको असोजमा कार्की बन्धु अमर जेभीसँग ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार व...

मनकामनाका ब्यापारी सीसीटिभीको निगरानीमा, जबरजस्ती व्यापार गरे कारबाही

१३ वैशाख, गोरखा । मनकामनाका ब्यापारीहरुको निगरानी गर्न सीसीटिभी जडान गरिएको छ । मन्दिरमा आउनेहरुले ब्यापारीहरुले जबरजस्ती ब्यापार गर्न खोजेको गुनासो गरेपछि सीसीटिभी जडान गरिएको हो । 'मनकामना मन्दिर आउने भक्तजनहरुलाई व्यापारीहरुले सामान किन्नका लागि जवरजस्ती बोलाउने, तान्ने, अनि महँगो मूल्य लिने भन्ने गुनासो धेरै आयो,' शहीद लखन गाउँपालिकाका प्रशासकीय …