मोरङ – विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान गर्ने काम सुरु भएको छ । प्रदेश १ सरकारले रङ्गशालामा फ्लड लाइट जडानको काम सुरु गरेको हो ।
चार करोड २९ लाख रुपैयाँ लागतमा गएको वर्षको असोजमा कार्की बन्धु अमर जेभीसँग ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार व...