विराटनगरको शहीद रंगशालामा जडान हुँदै फ्लड लाइट, रात्रिकालीन खेल हेर्ने स्थानीयको चाहना पूरा हुँदै

विराटनगर : शहीद रंगशाला विराटनगरमा फ्लड लाइट जडान हुने भएको छ। आगामी मंसिर भित्रमा फ्लड लाइट जडान सम्पन्न हुने प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ। फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। रंगशालामा फ्लड लाइट

सम्बन्धित सामग्री

त्रिवि मैदानमा फ्लड लाइट जडान गर्न नयाँ सम्झौताको तयारीमा राखेप

राष्ट्रिय खेलकुद परिषद्ले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न एक साताभित्र नयाँ कम्पनीसँग सम्झौता

गेटमा ‘फ्लड लाइट’

कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो । गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

त्रिवि मैदानमा फ्लड लाइट राख्न निर्माण कम्पनीसँग मंसिरमा मात्रै सम्झौता हुने

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । तर उसँग ठेक्का सम्झौता मंसिरमा मात्रै हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । एमएसआईपीएल–एएससी पावर जेभीले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लड लाइट जडान र केही विद्युतीय काम गर्ने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका इन्जिनियर सबिन […]

फ्लड लाइट जोडेपछि यस्तो देखिनेछ टियु मैदान

काठमाडौँ – टियु मैदान कीर्तिपुरमा राष्ट्रिय खेलकुद परिषदले फ्लड लाइट जडान कार्य अघि बढाएको छ। राखेपले आवश्यक पर्ने रकम विनियोजन भएपश्चात टेन्डरको प्रक्रिया सुरु गर्नेछ। टियु मैदानमा फ्लड लाइट जडानपछिको डिजाइन तयार गरिएको छ। ट्रोल बनिन् प्रधानमन्त्री पुत्री गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा दाहालले सुरुमा रंगशालामा फ्लड लाइटपछिको डिजाइन राख्दै ‘सम्माननीय […]

पोखरा रंगशालामा छैन ‘फ्लड लाइट’

गण्डकी : ठूलो धनराशि खर्चेर बनाइएको अन्तर्राष्ट्रियस्तरको पोखरा रंगशालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ। ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को मान्यता पाउन पनि रंगशालामा फ्लड लाइट अनिवार्य हुनुपर्छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बजेट अभावमा बत्ती जडान हुन नसकेको बताए। ‘संघ, प्रदेश सरकार कतैबाट बजेट परेको छैन, बत्ती जडानको योजना अन्योलमा छ&rsquo

ठूलाे धनराशि खर्चेर बनाइएकाे पोखरा रङ्गशालामा छैन ‘फ्लड लाइट’

पाेखरा- अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ छैन। ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ। ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ। सोह्र हजार पाँच सय दर्शक क्षमताको स्तरीय रङगशाला भइकन पनि बत्ती जडान नहुनुलाई खेल […]

शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान

शहीद रंगशालामा फ्लड लाइट सञ्चालन भएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ । काठमाडौँको दशरथ रंगशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको छ, भने । मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने पनि बताए । सामाजिक विकासमन्त्री उषाकला राईले खेलकुदको माध्यमबाट समाजमा अ...

सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान

विराटनगर / विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । खेलकुदका रात्रिकालिन प्रतियोगिता आयोजना गर्न सजिलो बनाउने उदेश्यले प्रदेश १ सरकारको लगानीमा पहिलो पटक विराटनगरमा जडानको काम भइरहेको हो । लाइट जडानपछि रातका समयमा जुनसुकै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले बताए ।... The post सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान appeared first on Purbeli News.