ई–सेवा मनी ट्रान्सफरले बेलायतबाट पनि सुरु गर्‍यो रेमिट्यान्स सेवा, तीन महिना नि:शुल्क

ई–सेवा मनी ट्रान्सफरले बेलायतबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । कम्पनीले बेलायतको टेङ्गोपेसँग रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता गरेर आफ्नो सेवा सुरु गरेको हो ।