होटल संघ र ई–सेवा फोनपेबीच सहकार्यको सम्झौता

पोखरा– पश्चिमाञ्चल होटल संघ पोखरा र ई–सेवा फोनपे प्रालिबीच क्युआर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरूले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई […]