जनकपुरधाम : नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन्।
महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत…