गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन्् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् ।
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।
सिमकोट- हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा राख्ने गरिएको छ। जिल्लाको सिमकोट गाउँपालिका- १ र २ को ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले दुवै वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको घरमा पहिचानका लागि निलो झण्डा गाड्ने कार्य भएको बताएका […]
दैलेख : नौमूले गाउँपालिकाको एक वडा कार्यालयमा पार्टीको झण्डा राखेको पाइएको छ। वडा नम्बर ३ को कार्यालयमा नेपाली कांग्रेसको झण्डा राखेको पाइएको हो।स्थानीय निर्वाचन आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको झण्डा राख्न नपाइने उल्लेख छ। निमित्त वडासचिव कर्णबहादुर तारामीले राति कसैले वडा कार्यालयमा पार्टीको झण्डा राखेको स्वीकार गरे। ‘वडा कार्यालय भाडाको घरमा बसेको छ, कसैले राति आएर पार्टीको झण्डा राखेछ, थाहा पाउने बित्तिकै हटायौँ’, उनले भने। जिल्ला निर्वाचन कार्यालय दैले
२१ वैशाख, गुल्मी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा कुनै पनि राजनीतिक दलहरूले घरमा झण्डा नराख्ने सहमति भएको छ । निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि राजनीतिक दलले घरमा कुनै पार्टीका झण्डा नराख्ने सहमति गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले […]
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरूले घरहरूमा झण्डा नराख्ने सहमति गरेका छन्।यहाँका राजनीतिक दलहरूको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य कृष्ण घिमिरेले जानकारी गराए।निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न यहाँका राजनीतिक दलहरूले घरमा कुनै पार्टीका झण्डा नराख्ने गरी राजनीतिक दलहरूबीच सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।नेपाली कांग्रेसका नेता रवीन्द्र घिमिरे र नेकपा माओवादी केन्द्रका राजन घिमिरेले पनि झण्डा नराख्ने&n
स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाका राजनैतिक दलहरुले कसैको घरमा पनि पार्टीको झण्डा नराख्ने प्रतिबद्धता जनाएका छन् । पालिकाको निर्वाचन अधिकृत मुना पौड्यालका अनुसार दलहरुबीच यस्तो सहमति भएको हो । पौड्यालले यो एकदमै फरक र सकरात्मक पक्ष भएको बताइन् । दलहरुले पार्टीका झण्डाहरू सार्वजनिक कार्यक्रम र गाडीमा भने राख्ने छन् ।
बिरा दत्त भट्ट/न्युज कारखाना, दार्चुला, १२ फागुन : कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् । एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित […]
दार्चुला । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् । एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो […]
The post कानुन मन्त्री बडूको घरमा विप्लवको कालो झण्डा, प्रहरी बेखबर appeared first on राजधानी राष्ट्रिय दैनिक.