२१ वैशाख, गुल्मी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा कुनै पनि राजनीतिक दलहरूले घरमा झण्डा नराख्ने सहमति भएको छ । निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि राजनीतिक दलले घरमा कुनै पार्टीका झण्डा नराख्ने सहमति गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले […]