गत जुलाईदेखि बेपत्ता भर्जिनियाको मानसास पार्ककी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा हिराशतमा रहेका पति नरेश भट्टविरुद्धको मुद्दाको अन्तिम सुनुवाई अब सन् २०२५ को सेप्टेम्बरमा हुने भएको छ । यो मुद्दाको सुनुवाई डिसेम्बर ९ मा हुने तय भएतापनि बुधबार प्रिन्स विलियम काउन्टीका न्यायाधीशले यो मुद्दाको सुनुवाई पछि सारेको फैसला सुनाएका हुन् । यस हप्ता ग्रयाण्ड […]