काठमाडौँ। फिल्म ‘हेल्लो जिन्दगी’को रिलिज मिति परिवर्तन भएको छ । ११ चैत्रमा रिलिज हुने तरखरमा रहेको फिल्म सरेर १८ चैत्र पुगेको हो । ११ चैत्रमा साउथ फिल्म ‘आरआरआर’ आउने भएपछि फिल्म एकसाता पछि सारिएको निर्माण युनिटले जनाएको छ।
एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् । प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा […]
एजेन्सी । भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]
काठमाडौँ। फिल्म ‘लाखे’ को प्रदर्शन मिति परिवर्तन भएको छ। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक सातापछि सरेको हो। अर्थात फिल्म अब कात्तिक १८ मा मात्र प्रदर्शन हुने भएको छ।
कात्तिक ११ मा महजोडीको फिल्म ‘महापुरुष’ रिलिज हुने भएपनि महलाई सम्मान गर्दै फिल्मको रिलिज मिति सारिएको निर्माण युनिटले जनाएको छ।
१४ असोजमा प्रदर्शनमा आउने फिल्म हो ‘बाबरी’ । ३१ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले हालै रिलिज मिति परिवर्तन गरेको हो । रिलिज मिति परिवर्तन गरेपनि फिल्मले प्रचार प्रसार भने गरिरहेको छ । यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार–चढावलाई समेटेको छ । टे«लरमा अभिनेत्री अदिति बुढाथोकीको माया पाउन धीरज मगर र धीरज नाडकरले गरेको संघर्ष समेत समेटिएको छ ।त्रिकोण
काठमाडौँ। फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ। ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ। निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए।
अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ। बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन्।
फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ । ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए ।अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् । कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरिय
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणा भएका कारण वैशाखको अन्तिममा आउने तरखरमा रहेका केही फिल्मले आफ्नो रिलिज मिति परिवर्तन गरेका छन् ।वैशाखको तेस्रो साता अर्थात वैशाख २३ गते प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ भने नसर्ने भएको छ । कलाकार तथा निर्देशक शिवहरि पौडेलले निर्वाचन भएपनि आफ्नो फिल्म नसर्ने बताए ।‘हामीले फिल्म बनाएको दुई वर्ष भइसकेको छ । कति फिल्म रिलिज हुँदैन मात्र भन्नु,’ निर्देशक पौडेलले रातोपाटीसँग भने, ‘निर्व
फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मिति सरेको छ । सरकारले स्थानिय तहको निर्वाचन ३० बैशाख तोकेसँगै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति २३ वैशाखबाट सारेर १३ जेठमा पुर्याएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म बाँसुरी फिल्मस् र सुष्मा फिल्मसको ब्यानरमा निर्माण भएको हो ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।&n
फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ ।निर्देशक दीपेन्द्र के खनालले फिल्मको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिए । उनले फिल्मको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताए ।निर्माण युनिटले फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा
भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। विभिन्न राज्यहरुले संक्रमणको चुनौतीलाई मध्यनजर गर्दै फेरि प्रतिबन्धहरु लागू गरेका छन्। यसको असर फेरि पनि बलिउडमा परेको छ। ‘ओमिक्रोन’ त्रासका कारण फिल्मको रिलिज मिति परिवर्तन हुने ट्रेन्ड नै सुरु हुने देखिएको छ।
जसको सुरुवात सन् २०२२ को बहुप्रतिक्षित फिल्म…