ओमोक्रनको असर बलिउडमा पनि : अनिश्चिकालका लागि स्थगित भयो 'आरआरआर' को रिलिज डेट

भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। विभिन्न राज्यहरुले संक्रमणको चुनौतीलाई मध्यनजर गर्दै फेरि प्रतिबन्धहरु लागू गरेका छन्। यसको असर फेरि पनि बलिउडमा परेको छ। ‘ओमिक्रोन’ त्रासका कारण फिल्मको रिलिज मिति परिवर्तन हुने ट्रेन्ड नै सुरु हुने देखिएको छ। जसको सुरुवात सन् २०२२ को बहुप्रतिक्षित फिल्म…