सम्भवत: फिल्म हेरेपछि मसँग प्रश्नहरू हुन्थे । केही दृश्यहरू अस्वभाविक र सन्देहजडित हुन्थे । तर यो फिल्म हेरेपछि मसँग प्रश्नहरू छैनन् । किनकि यो त मेरो आफ्नै कथा हो । कथा आफ्नै लागेपछि त लाग्यो- फिल्म पनि आफ्नै हो ।
कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।...
एकपटक नरेन्द्र नामका एक बालक बनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहले घे¥यो । बालकको हातमा प्रसाद थियो । बाँदर उनको...
हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी […]
म हुँ सडक बालक, छैन मेरो नाउँ ।
बाल्यकाल वितिसक्यो, छैन मेरो गाउँ ।।
मेरी आमा कहाँ होलिन्, छैन कुनै खबर ।
आदि जीवन बितिसक्यो, अव छैन् कुनै रहर ।।
आफ्नो भन्ने को हो थाहा छैन, मलाई केही पनि ।
पराई पनि नजिक लाग्छ, माया गर्ने देखे पनि ।।
२१ फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय […]