पुतली र बालक (कविता)

मैदानमा खेलिरहेको एउटा बालक अचानक अडियो काँडेतारको बार अघिल्तिर, ऊसँगै उडिरहेको पुतली त्यो बार छलेर उड्यो आकाशमा ।

सम्बन्धित सामग्री

नछुनू हेर पुतली, आँखामा ‘सापु’ लाग्दछ...

पोखरा । २ वर्षे बालक रोइरहेका थिए । बन्द आँखाको चेपबाट आँसु बगिरहेको थियो । बच्चा रोएको देखेर आडैमा रहेकी आमाको पनि आँसु थामिएन । बच्चाको आँखा हेर्न खोजिरहेका चिकित्सक नतमस्तक बने । दुधे बालकको आँखा जँचाउन आएकी आमा र बिरामी छोराको यो कारुणिक दृश्य हिमालय आँखा अस्पतालको हो । हिमालय...

ढोरपाटन अपडेट : बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।