Use App
Read now
(current)
Download
नयाँ पत्रिका
चैत्र २०७९
बालक र बाँदर
एकपटक नरेन्द्र नामका एक बालक बनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहले घे¥यो । बालकको हातमा प्रसाद थियो । बाँदर उनको...
पूर्ण विवरण
सम्बन्धित सामग्री
खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते
खोटाङ– बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए । बाँदरको टोकाइबाट […]