तुइनबाट खस्दा एक बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।...

सम्बन्धित सामग्री

मुलपानीबाट दुई बालक बेपत्ता

काठमाडौँ – कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना बालक बेपत्ता भएका छन्। मुलपानीकै राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्। स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला नपरेको सन्देशी दिदी भवानी कार्कीले जानकारी दिइन्। उनीहरु […]

दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।  नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली...

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।  दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर...

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी […]

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।...

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

कपनमा ढलमा खसेर एक बालक बेपत्ता

६ असोज, काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति करीब ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको […]

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बालक बेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो एक बालक बेपत्ता भएका छन्।