वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गरियोस् : योगेन्द्र मण्डल

काठमाडौं - प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गरेका हुन् ।&nbs...

सम्बन्धित सामग्री

कांग्रेस प्रवेश गर्ने हल्ला सत्य होइन : योगेन्द्र मण्डल

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभामा भारी मतले विजयी भएका योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । यद्यपि उनले भने उक्त हल्ला निराधार र असत्य रहेको बताएका छन् । नेकपा एमालेबाट एकल रुपमा उम्मेदवार सिफारिस भए पनि जसपासँगको सहमतिपछि एमालेले उनलाई टिकट नदिइ जसपाका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो । त्यसपछि असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।‘मेरो सबै पार्टीसँग सम्बन्ध राम्रो छ,’ उनले भने, ‘काँग्र

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र एमालेको साथ पाएका जसपा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २१ हजार ८२० मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका […]

मोरङ ५ मा एमालेकै ‘बागी’ले मारे बाजी

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।     विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम प्रतिस्पर्धी  माओवादी केन्द्रका...

मोरङमा ५ मा स्वतन्‍त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । एमालेले मण्डललाई टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।...

मोरङ-५ बाट योगेन्द्र मण्डल विजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्

मोरङ ५ : एमालेबाट बागी उठेर दुई गठबन्धनलाई पराजित गर्दै योगेन्द्र मण्डल

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् ।यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् ।  निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा ग

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल र प्रदेश सभातर्फ सत्तारुढ गठबन्धका उम्मेदवार गयानन्द मण्डलले अग्रता बनाएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मण्डलले २ हजार ९ सय ४६ मत गणना गर्दा १ हजार ५ सय ७२ मत हासिल गरेका छन्। उनले दोस्रो स्थानमा रहेका गठबन्धनतर्फका उम्मेदवार […]

मोरङ ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (योगी) लाई प्रारम्भीक अग्रता

मोरङ क्षेत्रनम्बर ५ मा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले प्रारम्भीक अग्रता कायम गरेका छन्।...