बैतडीको सिद्धपुरमा बाघ आतंक !

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर १० सिद्धपुरमा जङगली बाघले आतंक मच्चाएको छ । बाघको आतंकले स्थानीय क्रसित भएका छन् । बाघले हतास, बन्तड र बाजा क्षेत्रका बासिन्दाको बाख्रा ,बाच्छा–बाच्छी खाएको स्थानीयहरुले बताएका छन । एक हप्ताको अवधिमा बाघले ३ बाख्रा र १ बाच्छी खाएको स्थानीय तुलसी महराले जानकारी दिन...

सम्बन्धित सामग्री

पर्साका गाउँमा बाघ आतंक

वीरगञ्ज – बुधबार राति पर्साको ठोरी गाउँपालिकामा नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले एक जना स्थानीयको खोर नै रित्याइदियो। ठोरी–४ मानेचोकका नवीन तामाङको गोठमा पसेर बाघले पाँच बाख्रा र दुई खसी मारेको हो। पछिल्लो समय पर्सामा रहेका सामुदायिक वन र निकुञ्जबाट पटक–पटक बाघ र चितुवा मानव बस्तीमा पस्दै आएका छन्। ठोरीमै गत चैत […]

मकवानपुरमा बाघ आतंक

चुरे (मकवानपुर) । पछिल्लो झन्डै तीन साता मकवानपुरमा बाघ आतंकका कारण सर्वसाधारण त्रसित छन् । हेटौंडा उपमहानगरका केही वडा र मकवानपुरगढी गाउँपालिकामा स्थानीयको घरपालुवा पशुचौपायामाथि आक्रमण गर्न थालेपछि समस्या हुन थालेको छ । पछिल्ला दुई सातामा बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको छ । तर, बाघ चलायमान क्षेत्रमा ‘ट्रयाकिङ’ राख्नेबाहेक केही काम हुन […] The post मकवानपुरमा बाघ आतंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोहन्यालको कुईने गाउँमा बाघ आतंक

टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित कुइने गाउँमा बाघले आतंक मच्चाएको छ । बाघले स्थानीयका बाख्रामा आक्रमण गरी आतंक मच्चाको हो । सोमबार साँझ मोहन्याल गाउँपालिका–७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रा आक्रमण गरी स्थानीयका २१ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालिका सामुदायिक वनको सरंक्षण क्षेत्रभित्र घरबाट […] The post मोहन्यालको कुईने गाउँमा बाघ आतंक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बर्दिया घटना : स्थानीय प्रशासनसँगको ५ बुँदे सहमति पीडित पक्षले मानेनन्

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृत्यु भयो । उनको शव गुलरिया अस्पतालमा राखिएको छ । बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् । पीडित परिवारलाई तत्काल राहन दिने, घटनाबारे न्यायीक छानविन समिती बनाउने र गोली चलाउनेलाई कारवाही गर्ने सहमती भएको छ । सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मध

सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका-४ स्थित लोकबहादुर दर्लामीको घर जंगलको छेवैमा छ। दर्लामी खसीबाख्रा पालेरै जीविका चलाउँथे। खेतीपातीसँगै उनको खोरमा १०/१२ वटा खसीबाख्रा सधैँजसो हुन्थ्यो। गएको साउनयता भने दर्लामीको खोर खाली छ। कारण बाघको आतंक। साउनको अन्तिम साता घर नजिकै रहेको खोरमा बाघ पसेर खोर नै उनको रित्याईदियो। ‘खसीबाख्रा पालेर…

राप्तीपारी जंगलमा दिनहुँ बाघ आतंक, आक्रमणबाट जोगिए बमबहादुर

जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन्। बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन्।...

बाँकेमा बाघ आतंक : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थ

मेलम्चीमा बाघ आतंक

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ ।  बुधबार राति  सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य  छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

बुटवल : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघले मान्छे मार्न थालेपछि पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्। पाटेबाघको राजमार्गमै चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को…

सिन्धुलीको मरिणमा बाघ आतंक

सिन्धुली : मरिण गाउपालिकाको विभिन्न वडाहरुमा बाघले आतंक मच्चाएको छ। दुई साता यता बाघको आतंकले स्थानीय त्रसित भएका छन्।  बाघले स्थानीयको करिब दुई दर्जन पशुचौपाय मारेर खाएको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। क्यानेश्वरमा १० वटा गाईभैसी, वडा नम्बर ३ वरुणमा चारवटा गाई, वडा नम्बर ५ को खन्जनीमा दुईवटा भैंसी...