कुपण्डोलमा टेम्पो दुर्घटना

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना भएको छ । पुल्चोकबाट बानेश्वरतर्फ जाँदै गरेको घुम्ती टेम्पो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बा.१ ह ४१४५ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएका छन् । बिजुलीको पोलमा ठोक्किएर टेम्पोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

सम्बन्धित सामग्री

बानेश्वरको शंखमूलमा टेम्पो दुर्घटना , चालकसहित ३ जना घाइते

काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।

अछाममा टेम्पो दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु - NepaliPatra

अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१०० १ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ […]

मन्थलीमा टेम्पो दुर्घटना :  ५ विद्यार्थी घाइते

रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीबाट मन्थली माविका विद्यार्थी बोकेर बुधबार बिहान मन्थलीतर्फ आउदै गरेको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ गम्भीर छन् ।

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धनगढी : धनगढीमा अटो (टेम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो (टेम्पो) दुर्घटना हुँदा उनको मृत्यु भएको हो।अत्तरिया-धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपा

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज (आइतबार) बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् । रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो […]

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय वीर बहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ । रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गु

टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो। दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका उनलाई उपचारक

फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।