अन्तरिक्षमा टेम्पो उडाउँदै नासा

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ । अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो […]