काठमाडौँ,५ पुष । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै […]