हिमालयन बैंकले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण सम्पन्न गरेको छ ।बैंकले नगरपालिकाको वडा नं. २ स्थित जनसेवा माध्यमिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम १० असारमा गरेको हो ।विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले […]