कालोबजारी निराकरणमा सरकार गम्भीर बन्नुपर्छ : पौडेल

काठमाडौं : सांसद दामोदर पौडेल बैरागीले चाडबाडको मुखमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।उनले पछिल्लो समय चर्को मूल्यवृद्धि भएको भन्दै यसको पनि अनुगमन गरी कारबाही गर्न माग गरे। उनले भने,‘दशैँको मुखमा मूल्यवृद्धि आकासिएको छ,कालोबजारी बढेको छ,यसको निराकरण हुनुपर्छ।’अहिले बजारमा सबैभन्दा बढी चिनीको अभाव भएको छ। जसकारण उपभोक्ताहरू मारमा परेका छन्।

सम्बन्धित सामग्री

शिक्षकलाई सम्मान भएन भने राज्य अराजकतातिर जान्छ : पौडेल

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले समाजमा शिक्षकलाई सम्मान नभए राज्य अराजकतातिर जाने टिप्पणी गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बिहीबार एक भिडियो सन्देश जारी गर्दै शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।  आन्दोलित शिक्षकहरूका कतिपय मागहरू जायज भएको र...

शिक्षकलाई सम्मान भएन भने राज्य अराजकतातिर जान्छ : पौडेल

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले समाजमा शिक्षकलाई सम्मान नभए राज्य अराजकतातिर जाने टिप्पणी गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बिहीबार एक भिडियो सन्देश जारी गर्दै शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।  आन्दोलित शिक्षकहरूका कतिपय मागहरू जायज भएको र...

हवाई सुरक्षाप्रति सरकार गम्भीर देखिएनः प्रदीप पौडेल

काठमाडौँ। सांसद प्रदीप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद् पौडेलले सो कुरा बताएका हुन्। सांसद पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।

प्रवासी नेपालीहरूकाे मताधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी छ: दुर्गा पौडेल

काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासी नेपालीहरूकाे मताधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी रहेकाे बताएकी छन्। आज आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्दै यसकाे बार‍ेमा सरकार गम्भीर हुन आवश्यक रहेकाे बताएकी हुन्। उनले यस विषयमा धेरै लामो समयदेखि छलफल चल्दै आएको भएपनि लागु नभएकाे […]

विश्वविद्यालयप्रति सरकार गम्भीर छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरूमा तालाबन्दी […]

वर्तमान देउवा सरकार परमादेशको नभई जनादेशको: जनमोर्चा सांसद पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशले नभई सांसदहरूको मतले निर्वाचित भएका बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सरकार हिजोको प्रतिगमनलाई जितेर बनेकाले यसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताइन्। एउटा प्रतिगमन परास्त भए पनि गणतन्त्र, धर्मनिरपेक्षतामाथि हमला भइरहेको, भ्रष्टाचार बढिरहेकाले त्यसलाई चिर्न सरकार गम्भीर हुनुपर्ने उनले बताइन्।

सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिडका विषयमा सरकार गम्भीर भएर लकडाउनभन्दा रोकथामतर्फ लाग्न ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।...

एमसीसीलाई सदनमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दियौं : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई छलफलका निम्ती संसदमा ल्याउन सुझाव दिएका छन्। सर्वदलीय बैठकबाट बाहिरिँदै वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रै पालामा सम्झौता भएको एमसीसीलाई छलफलका लागि सदनमा ल्याउनुपर्छ।’ कोभिडको रोकथाममा सरकार गम्भीर हुनुपर्ने र लकडाउन गरिहाल्न नहुनेमा उनको जोड छ। रिक्त पदको निर्वाचन, एमसीसी पास गर्ने र राष्ट्रिय सहमति कसरी बनाउनेबारे बैठकमा छलफलमा भएको उनले बताए।

कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन : नेता पौडेल

दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप  लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पाेटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार गम्भीर नभएको बताए।  भारतले सार्वजनिक गरेको नक्सा ...