जाजरकोट : सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा सर्वसाधरण मर्कामा परेका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा उपचार गर्न बाध्य भएको नागरिकको गुनासो छ।
वर्षायाममा सडक भत्किएको र जिल्ला अस्पतालले औषधि उपलब्ध नगराउँदा औषधि अभाव भएको अधिकारीहरुको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय खारेज भई अधिकारविहीन भएक...