सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ।

सम्बन्धित सामग्री

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु - NepaliPatra

एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीको प्रभाव बंगलादेशको दुर्गम क्षेत्रहरूमा परेका कारण खाद्यान्न, पानी, औषधि अभाव हुन थालेको बंगलादेशका अधिकारीहरुले बताएका छन् । बाढीका कारण सडक अवरुद्ध भएकाले […]

बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । जिल्लाका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ । तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको बताइएको छ ।       अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताइन् । उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरे । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको बताइएको छ । रासस

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार  र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।

सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्यक औषधि अभाव

गत साताको भारी वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा औषधि अभाव हुन थालेको छ । जिल्ला अस्पतालबाट रेफर गरिने...