एजेन्सी, १८ फागुन । बलिउडको बहुचर्चित कर्डेलिया क्रुज ड्रग्स प्रकरणमा ठूलो खुलासा भएको छ । अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) एसआईटीले अभिनेता शाहरुख खानका छोरा आर्यन खान ठूलो लागुऔषध षड्यन्त्र वा अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सिन्डिकेटको हिस्सा भएको कुनै प्रमाण फेला नपरेको दाबी गरेको छ। एसआईटीको अनुसन्धानका क्रममा क्रुजमा भएको […]