जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । अक्टोबर २६ […]

सम्बन्धित सामग्री

जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन

१५ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन भएको छ । बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा उनको निधन भएको हो । ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उनी नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा थिए । स्व. किशोरबहादुर सिंहका एक छोरी र श्रीमती छन् । उनको अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिने राखेपका निमित्त […]

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]

जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन २१ सदस्यीय टोली ढाका जदै

८ कात्तिक, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ …

सरकारले खेलाडीको मनोबल बढाउने काम गर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताएका हुन् ।उनले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले […]

जिम्न्याष्टिक टोलीको बिदाइ (भिडिओ)

काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले सहभागिता जनाउने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन […]

खेलाडीहरूको मनोबल बढाउने गरी काम गर्छु : खेलकुदमन्त्री महेश्वरजंग

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताएका हुन्।उनले खेलाडीहरूको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए। मन्त्री गहतराजले खेल

जिमनास्टिक प्रतियोगितामा भाग लिन बंगलादेश जाने खेलाडीहरूको विदाई

बंगलादेशको बगबन्धु रंगशालामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगितामा सहभागी हुन जाने खेलाडी टोलीलाई बिदाई गरेका हुन् ।युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै देश र जनताको मानसम्मान हुने गरि खेल खेल्न आग्रह गरे ।  आफ्नो देशका खेलाडीहरूको खेल र त्यसको सफलताबाट देशले

प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने

प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने भएको छ । यो प्रतियोगितामा सहभागी जोकोहीले पनि घरमै बसेर एक लाख रुपिंयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । त्यसका लागि प्रतियोगीले हन्टको नियमलाई ध्यानमा राखेर आफ्नो प्रतिभा झल्कने भिडियो बनाएर आगामी भदौ १५ गते मा पठाउनुपर्नेछ । भिडियोमा प्रतियोगीले नृत्य, गायन, मिर्मिकी, स्टेण्डअप कमेडी, जिम्न्याष्टिक र संगीत तथा अन्य कुनै विधाको प्रतिभा रचनात्मक रुपमा प्रस्तुत गर्नुपर्नेछ ।