चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् । शनिबार दिउँसो बसेको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् एमालेले भन्यो स् चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर […]

सम्बन्धित सामग्री

चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस, एमाले र लोसपाको फरक मत

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । समिति सदस्य एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले समितिमा प्राप्त प्रमाण र जबराको वयानका आधारमा महाअभियोग सिफारिस गरिएको बताइन् । खड्काका अनुसार […]

महाअभियोग समितिको प्रतिवेदन संसद्मा भोलि पेश गर्न सकिँदैन : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद् सचिवालयमा भोलि (शनिवार) नै पेश गर्न नसकिने अडान राखेको छ । जबरामाथि लगाइएको महाअभियोगको पुष्टि हुने कागजात हिजो भदौ ३० गतेमात्रै महाअभियोग सिफारिस समितिले सम्बन्धित निकायसँग मगाएको उल्लेख गर्दै त्यसको अध्ययन नगरी सो प्रतिवेदनलाई संसद् सचिवालयमा दर्ता गराउन नसकिने कार्य दलका सदस्य समेत रहेका एमाले सांसद कृष्णभक्त पोखरेलले बताए । शुक्रवार बसेको समितिको बैठकलगत्तै

कांग्रेसको आरोप : महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार

२२ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको आरोप लगाएको छ । प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार सुरु भएको छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी सत्ता पक्षलाई प्रश्न गरेका […]

एमाले सांसदको आशंका : महाअभियोग प्रस्ताव साँच्चै छिनोफानो गर्न खोजिएको हो ?

२२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियत के हो भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘आज यहाँ (प्रतिनिधिसभा) प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव छलफलमा लिएर आएको छ । यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो ?’ छिनोफानो गर्ने गरी महाअभियोग प्रस्ताव अगाडि बढाएको हो […]

महाअभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी […]

महाअभियोग सिफारिस समितिमा एमाले सांसद पनि रहने

२२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न गठित महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पनि सहभागी हुने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गर्दैछ । जसमा नेकपा एमालेका ४ सांसद रहने छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सिफारिस समितिमा […]

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने एमाले रणनीति कायमै

काठमाडौँ – सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारीबाट पछि हटेजस्तो देखिए पनि त्यो रणनीति मात्रै देखिएको छ। आइतबार सत्ता पक्षले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गरेपछि असार २८ गतेका फैसला गर्ने संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध ‘काउण्टर प्रस्ताव’ ल्याउने योजनाबाट एमालेले पछि हटिसकेको छैन। सोमबार संसद […]

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आयो, असफल पार्नुपर्छ - एमाले

काठमाण्डौ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ । आज बेलुका बालकोटमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको पार्टीको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शङ्कर पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताउनुभयो ।महासचिव पोखरेलले भन्नुभयो, 'एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम ...

सभामुखलाई महाअभियोग लगाउन एमाले सांसद तयार छन् : बस्नेत

काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन्। उनले नेकपा एमालेमा एक सय जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्‍याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे। उनले बुद्धिजीवीहरुले पनि महाअभियोग