प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र्र्रशमशेर जबराविरुद्धका प्रमाण माग गरेको छ। समितिले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी सरोकार राख्ने सम्पूर्ण व्यक्ति वा निकायबाट जबराविरुद्धका प्रमाण माग गरेको हो।
‘प्रतिनिधिसभाबाट गठित...