माेरङ- सुनसरीको बर्जु गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा विस्फाेट भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विस्फाेटमा परी एक बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको छ। घटना सुनसरीको क्षेत्र नम्बर ३ मा भएको हो। प्रहरीका अनुसार गाउँपालिका-५ स्थित केन्द्र राखिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको गेट […]