चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । घाइते बालिकाको अवस्था …

सम्बन्धित सामग्री

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा एक बालिका घाइते भएकी छन् । चितुवाको आक्रमण परी स्थानीय प्रेम गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौली घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।