आर्मीलाई मदन भण्डारी कप हक्की उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २ गोल […] The post आर्मीलाई मदन भण्डारी कप हक्की उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

राष्ट्रिय महिला हक्कीमा सुदूरपश्चिम तेश्रो

१९ फागुन, जनकपुर । सुदूरुपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेश्रो भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले पराजित गर्‍यो । सुदूरपश्चिमकी बुलबुल कुमारीले ह्याट्रिक गरिन् भने गंगा भाटले २ गोल थपिन् । सुदूरपश्चिमकी आशिका एसके ‘प्लेयर अफ द म्याच’ घोषित […]

आर्मी र आयोजक मदन भण्डारी एकेडेमी राष्ट्रिय महिला हक्कीको फाइनलमा

१८ फागुन, जनकपुर । नेपाल आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । जनकपुरमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन् भने ‘प्लेयर अफ द म्याच’ सिमा खड्का, मनीषा राणा र […]

राष्ट्रिय महिला हक्कीमा आयोजक मदन भण्डारी एकेडेमी विजयी

१५ फागुन, जनकपुर । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ । समूह ए मा रहेको एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल […]

राष्ट्रिय महिला हक्कीमा आर्मीको विजयी सुरुआत

१४ फागुन, जनकपुर । त्रिभुवन आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्‍यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गरे । मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गरिन् […]

धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]

मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो

काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो । आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी […]

मदन भण्डारी कप बास्केटबलमा टाइम्स, आर्मी, गोल्डेनगेट र डाउनटाउन लिग चरणमा

१८ जेठ, काठमाडौं । मदन भण्डारी कप खुल्ला बास्केटबलमा टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, आर्मी र डाउनटाउन स्पोर्ट्स सेन्टर लिग चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वार्टरफाइनलका खेलहरु जित्दै चार टोली राउण्ड रोविन लिगको मुख्य चरणमा प्रवेश गरेका हुन् । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले जेभिएर इन्टरनेशनल कलेजलाई ७१-५२ ले हरायो । टाइम्सका […]

जेठ १५ देखि मदन भण्डारी कप बास्केटबल

मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।

जेठ १५ देखि मदन भण्डारी कप बास्केटबल

मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।

भौतिकशास्त्र र व्यवस्थापन विभागले जिते मदन भण्डारी कप फुटसलको उपाधि

६ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीले आयोजना गरेको चौथो मदन भण्डारी कप अन्तर विभागीय फुटसल प्रतियोगिताको उपाधि भौतिक शास्त्र केन्द्रीय विभाग र व्यवस्थापन केन्द्रीय विभागले जितेका छन् । कीर्तिपुरको कृनगर फुटस ग्राउण्डमा भएको प्रतियोगिताको पुरुषतर्फको उपाधि भौतिकशास्त्र विभाग र महिलातर्फको उपाधि व्यवस्थापन विभागले जितेका हुन् । पुरुषतर्फ स्कुल अफ म्यानेजमेन्ट दोस्रो […]