धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]