राष्ट्रिय महिला हक्कीमा सुदूरपश्चिम तेश्रो

१९ फागुन, जनकपुर । सुदूरुपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेश्रो भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले पराजित गर्‍यो । सुदूरपश्चिमकी बुलबुल कुमारीले ह्याट्रिक गरिन् भने गंगा भाटले २ गोल थपिन् । सुदूरपश्चिमकी आशिका एसके ‘प्लेयर अफ द म्याच’ घोषित […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम र आयोजकको जित

काठमाडौं (हाम्रो खेलकुद) –मधेश प्रदेशको धनुषामा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ । ३ खेलाडीले ह्याट्रिकमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आशिका एसके, ‘प्लेयर अफ द म्याच’ बुलबुल कुमारी र सरिता उराव झागढले ह्याट्रिक गरे । सन्जनाकुमारी भारती र नमिता […] The post सुदूरपश्चिम र आयोजकको जित first appeared on हाम्रो खेलकुद.

आर्मी बन्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन

वीरगंज: सहाना प्रधान स्मृति चौथो संस्करणको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले उचालेको छ। वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिवारमा आयोजित फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई १-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा सरस्वती तामाङले खेलको ५२ मिनेटमा निर्णायक गोल गरिन्। सुदूरपश्चिम टिमले अथक प्रयास गर्दा पनि गोल हान्न…

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र &lsqu...

राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम भिड्ने भएका छन् । शुक्रबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेश टिमलाई ० को विरुद्ध ३ गोलले पराजित गरेपछि फाइनलमा नेपाली आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।