राष्ट्रिय महिला हक्कीमा आर्मीको विजयी सुरुआत

१४ फागुन, जनकपुर । त्रिभुवन आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्‍यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गरे । मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गरिन् […]

सम्बन्धित सामग्री

हक्कीमा गण्डकी र आर्मी विजयी

छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ ।

सहाना स्मृति महिला हक्की : आर्मी विजयी

विभागीय टोली आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

महिला हक्कीमा आर्मीको विजयी सुरुवात

१५ वैशाख, धुलिखेल । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले शनिबार विजयी सुरुआत गरेको छ । धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित …

महिला हक्कीमा आर्मीको विजयी सुरुवात

छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय महिला हक्कीमा आयोजक मदन भण्डारी एकेडेमी विजयी

१५ फागुन, जनकपुर । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ । समूह ए मा रहेको एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल […]

महिला हक्कीमा आर्मी विजयी

नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र गण्डकी विजयी

वीरगन्जमा जारी चौंथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ विरुद्ध ७–० गोलको फराकिलो अन्तरले जित हात पारेको छ । खेलमा आर्मीकी कमला चन्द एक्लैले ४ गोल गरेकी थिइन् । निलम पाण्डेले २ र सीतामाया बलले १ गोल गरेका थिए ।

महिला हक्की प्रतियोगितामा मधेस प्रदेश विजयी

वीरगन्जमा जारी चौथों सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा मधेस प्रदेश टिम विजयी भएको छ । उसले प्रदेश नम्बर १ लाई ० को विरुद्ध २ गोलले पराजित गरेको हो ।

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।