मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो

काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो । आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी […]